राष्ट्रिय सहकारी बैंकले माग्यो १०० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न १० पदका लागि १०० जना कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको … पूरा पढ्नुहोस् »