राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छु : सचिव लम्साल
काठमाडौँ । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा आज पद बहालीपछि उनले सरकारले … पूरा पढ्नुहोस् »