राष्ट्र बैंकले थाल्यो १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने भएको छ । राष्ट्र … पूरा पढ्नुहोस् »