राससको श्रव्यदृश्यबारे टेलिभिजनका सम्पादकको अपेक्ष छ–“हामीलाई छिटो समाचार चाहिन्छ”
काठमाडौँ । सरकारी स्वामित्वको मुलुकको एकमात्र राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको हो … पूरा पढ्नुहोस् »