रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको छ । २२ र २३ कात्तिकमा मधेशमा बैठक गर्न लागिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी … पूरा पढ्नुहोस् »