रास्वपाले माफी मागेपछि चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ । भरतपुर महानगरपालिका वडा … पूरा पढ्नुहोस् »