सत्तापक्षसँग भागबन्डामा संसदीय समिति पाएपछि एमाले दंग, रास्वपा र राप्रपा असन्तुष्ट
काठमाडौं । नेपालको इतिहासमा सार्वजनिक लेखा समिति सभापतिबाहेक अन्य संसदीय समिति सत्तापक्षले नै राख्ने परम्परा छ । जुन दलको सरकार बन्यो, संसदीय समितिमा पनि सत्तापक्षकै दलको नेतृत्व रहने गरेको छ … पूरा पढ्नुहोस् »