राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत सजाय कार्यान्वयन नगर्न आदेश
नयाँ दिल्ली । मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ । शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको … पूरा पढ्नुहोस् »