रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा साढे ५ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लमजुङ जिल्लाको बेसिशहर नगरपालिका २ गैरी … पूरा पढ्नुहोस् »