रुकुम पश्चिम – नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गदै सार्वजनिक विदा

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ … पूरा पढ्नुहोस् »