रुपन्देहीमा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा

भैरहवा । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रका बिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुदघाटन गरेका छन् । भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री … पूरा पढ्नुहोस् »