रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव
भैरहवा । एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ । … पूरा पढ्नुहोस् »