रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिनामा

रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय … पूरा पढ्नुहोस् »