मोदी र पुटिनबिच भेटवार्ता, रुसी सेनामा रहेका भारतीयलाई फिर्ता गर्न पुटिन सहमत

काठमाडौँ । रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका लागि रुसी सेनामा समावेश भएका भारतीयहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राष्ट्रपति भ्लादमिर पुटिनसँग आग्रह गरेका छन् । मिडिया रिपोर्टका … पूरा पढ्नुहोस् »