युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउन अधिकतम पहल गर्ने आश्वासन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा … पूरा पढ्नुहोस् »