रेशम चौधरीलाई रिहाइ गर्ने/नगर्ने विषयले सरकारलाई न निल्नु न ओकल्नु

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको रिहाइका लागि शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमै अड्कियो । संसद्‌को अधिवेशन आह्वान भइसकेकाले अब रेशम … पूरा पढ्नुहोस् »