रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज
काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले … पूरा पढ्नुहोस् »