रौतहट हत्याकाण्ड पत्ता लगाउने रियो वर्षकै उत्कृष्ट कुकुर घोषणा

काठमाडौं । गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ … पूरा पढ्नुहोस् »