लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको साधारणसभाले ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको … पूरा पढ्नुहोस् »