लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैँकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफ वान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको … पूरा पढ्नुहोस् »
















