लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर वाग्मती हाइड्रोपावरबीच ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । ललितपुर र मकवानपुर … पूरा पढ्नुहोस् »