लगानी सम्मेलनका लागि सरकारलाई महासंघ अध्यक्ष ढकालका ५ सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन् । उनले सरकारले … पूरा पढ्नुहोस् »