लघुवित्तपीडितले गभर्नर अधिकारीको राजीनामा माग
काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध … पूरा पढ्नुहोस् »