ललितपुर महानगरले चिडियाखानामा सटल बसको व्यवस्था गर्दै

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने बताएका छन् … पूरा पढ्नुहोस् »