ललितपुर–१ मा चार हजार छ सय १४ मतान्तरले उदयशम्शेर विजयी

काठमाडौँ । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ … पूरा पढ्नुहोस् »