ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री र मन्त्री जोगिने, कर्मचारी र बिचौलियाविरुद्ध मात्रै मुद्दा दर्ता हुने
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार अनुसन्धान टुंग्याउने भएको छ । प्रहरीले संगठित अपराधमा अनुसन्धान गरेको आज ५७ दिन पुगेको छ । ६० … पूरा पढ्नुहोस् »