ललिता निवास प्रकरणमा माधव नेपालसँग सीआईबीले लियो बयान

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको … पूरा पढ्नुहोस् »