ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई … पूरा पढ्नुहोस् »