ललिता निवास प्रकरण : राउतसहितको सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरण कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि राखिएको छ । सोमबारको सुनुवाइ नसकिएपछि मंगलबारको लागि उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो … पूरा पढ्नुहोस् »