ललिता निवास प्रकरण : सचिव राउतसहितका मुद्दा न्यायाधीशद्वय ढुंगाना र सुवेदीको संयुक्त इजलासमा
काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »