ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न निर्देशन दिएको छ । सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र … पूरा पढ्नुहोस् »