लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने संसद्को आगामी बैठक चल्दैन ः खतिवडा
काठमाडौँ । कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसद्को बैठक चल्न नदिने बताए । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग … पूरा पढ्नुहोस् »