लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने … पूरा पढ्नुहोस् »