लामिछाने सहकारी प्रकरणमा कांग्रेसको छानबिन समिति बनाउनुपर्ने अडान कायमै
काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी … पूरा पढ्नुहोस् »