नदी तर्नकै लागि शुःल्क तिर्न बाध्यता छन्, लालझाडीबासी
काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे विहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छीन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन् । पुलमार्फत् ओहरदोहर … पूरा पढ्नुहोस् »