लिङ्ग परिवर्तन गरेर नागरिकता पाउन मेडिकल रिपोर्ट अनिवार्य नगर्न माग
काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन) विद्येयक २०७५ लाई सङ्घीय संसद्बाट जस्ताकोतस्तै पारित गर्न नहुने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले माग गरेको छ । विद्येयकमा लिङ्ग परिवर्तन गरेर लैङ्गिक पहिचानसहित नागरिकता लिन पाउने भनिएको … पूरा पढ्नुहोस् »