लुम्बिनीका मन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरले शनिबार पदबाट राजीनामा दिएका हुन् । लुम्बिनीमा जसपालाई २ मन्त्रालय दिने सहमति भएको थियो । तर, … पूरा पढ्नुहोस् »