लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका निम्ति ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत … पूरा पढ्नुहोस् »