लुम्बिनी विकास बैंकको नायब सीईओमा आचार्य नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन्। उनलाई वैशाख ३ गतेबाट लागू हुने बैंकको नायब सीईओमा नियुक्ति गरिएको हो। नवनियुक्त नायब सीईओ … पूरा पढ्नुहोस् »