लुम्बिनी विकास बैंकको लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »