लुम्बिनी विकास बैंकले गर्यो ६१ करोड नाफा

काठमाडौं । लुम्बिनी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.८८ प्रतिशत बढेर ६१ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले … पूरा पढ्नुहोस् »