लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्धको अनुसन्धान प्रहरीले १२ दिनमै

काठमाण्डौं । ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान मोरङ प्रहरीले १२ दिनमै सकेको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको छ … पूरा पढ्नुहोस् »