लेखा समिति सभापति पोखरेलकी श्रीमती कोइराला अदालतमा हाजिर

काठमाण्डौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्। मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा … पूरा पढ्नुहोस् »