लेबनानसँगको बढ्दो तनाव, इजरायलमा आगामी ४८ घण्टा सङ्कटकाल घोषणा
इजरायल । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् । यसले इजरायली रक्षा बल (आईडीएफ) … पूरा पढ्नुहोस् »