लोकतन्त्र र विधिको शासनको पक्षमा उभिन अनुरोध : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य –मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । । कांग्रेसका … पूरा पढ्नुहोस् »