लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने दाबी गरेका छन् । पार्टीले सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्ने क्रममा उनले लोकतान्त्रिक … पूरा पढ्नुहोस् »