बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि ८३ पोखरी निर्माण

खजुरा (बाँके)। बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत … पूरा पढ्नुहोस् »