वरिष्ठ अधिवक्ता भण्डारीको नेतृत्वमा ‘नेपाल नागरिक पार्टी’ दर्ता हुँदै

काठमाडौं । वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ पार्टी खुल्ने भएको छ । ‘नेपाल नागरिक पार्टी’ नाम राखिएको छ । पार्टी दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिने तयारी … पूरा पढ्नुहोस् »