वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । ​ वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम … पूरा पढ्नुहोस् »