वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

काठमाडौं। वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन गरिएको भन्दै उच्च अदालत पाटनले करेन्ट चाउचाउ बिक्री गर्न रोक लगाएको छ। यशोदा फुड्सले करेन्ट चाउचाउ उत्पादन गर्छ। वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी … पूरा पढ्नुहोस् »